line
  • Introduction :

    introduction about the B.P. Thought Academy . introduction about the B.P. Thought Academy. introduction about the B.P. Thought Academy . introduction about the B.P. Thought Academy. introduction about the B.P. Thought Academy . introduction about the B.P. Thought Academy.introduction about the B.P. Thought Academy . introduction about the B.P. Thought Academy. introduction about the B.P. Thought Academy . introduction about the B.P. Thought Academy. introduction about the B.P. Thought Academy . introduction about the B.P. Thought Academy. introduction about the B.P. Thought Academy . introduction about the B.P. Thought Academy. introduction about the B.P. Thought Academy . introduction about the B.P. Thought Academy.


    Notice

    Article/ working letter

    B.P. Koirala’s National Reconciliation and the present context :

                          B.P. Koirala’s National Reconciliation and the present context                                                        PRADIP PRASAD KOIRALA The Day Dec 30, 1976 was the day of National Reconciliation. B. P. koirala returned to the...

    Kathmandu Declaration on the Future of Social Democracy :

    Kathmandu Declaration on the Future of Social Democracy   B P Chintan Pratisthan ( B P Thought Academy) has organized two-day International Conference on “The Future of Social Democracy” in Kathmandu on June 14-15, 2014 to mark the birth centenary of BP Koirala, the first elected Prime Minister of Nepal and social democratic thinker of international appeal. Willy Brandt of Germany, Olav Palme of Sweden and  Brunio Crisky of Austria were his close friends in Europe while in Asia Jaya Prakash Narayan, Ram Manohar Lohiya and Aung Sung , the father of Aung San Suu Kyi,...

    सामाजिक प्रजातन्त्रको भविष्य बारेको काठमाडौं घोषणापत्र :

      सामाजिक प्रजातन्त्रको भविष्य बारेको काठमाडौं घोषणापत्र   नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा अन्तर्राष्ट्रियस्तरका सामाजिक प्रजातन्त्रका चिन्तक वी.पी. कोइरालाको जन्म शताब्दी मनाउन वी.पी. चिन्तन...

    This is a Time for Social Democracy :

      This is a Time for Social Democracy Prof. Dr. Thomas Meyer University of Dortmund, Germany     Confronting the Historic Alternatives   Most of you will remember the famous prophesy by Francis Fukyama, the US’s leading political intellectual, shortly after the fall of the Soviet Union in 1992. He said: world history has reached its final destination with the end of the communist empire in 1989.  What he meant was that it had become clear by then that history has nothing else in store for humankind as liberal democracy. Moreover, what he had in mind...

    Youth as Change Agents in Nepal's growth :

    Youth as Change Agents in Nepal's growth Sarita Sapkota Dr. Bhola Nath Chalise   July 2012 Introduction Generally, Youth is referred to as the time between childhood and maturity. However, from social, political and legal perspective, the age group defined as youth vary. From an international perspective, the United Nations define youth as persons between the ages of 15 and 24. Previous census reports of Nepal have also identified youth as those in the age group of 15 to 24. However, the Ninth Five Year Plan (1997-2002) had defined youth as those between the ages 15 and 29 and...

    Renewable Energy, Energy Mix and Energy Security in Nepal :

    Renewable Energy, Energy Mix and Energy Security in Nepal   Er. Prof. Dr. Govind Raj Pokharel Executive Director, Alternative Energy Promotion Centre   It is an established fact that energy is a prime mover of economic development. From industrial revolution to today's IT based society, it is based on energy as a basic input and indispensable infrastructure. However, access to type, quality and amount energy is not optimal to all human beings living in the different regions of the world. Energy poverty is widely prevalent in many developing countries. Millions of people are...

    नेपाली राष्ट्रियताका आधार :

    नेपाली राष्ट्रियताका आधार – रामजीवन सिंह ९८४१३९३७९१   अनादिकालदेखि नेमुनिद्वारा पालित हाम्रो मुलुक नेपाल विश्वको एक मात्र हिन्दूराष्ट्रको रुपमा प्रतिष्ठित रहेको सर्वविदितै छ । हिन्दूराष्ट्रभित्र निर्वाध धार्मिक...

    सामाजिक लोकतन्त्र र वी.पी. कोइराला :

    सामाजिक लोकतन्त्र र वी.पी. कोइराला           प्रा.डा. यज्ञप्रसाद अधिकारी adhikari.yagya1953@gmail.com     १.सन्दर्भः वर्तमान अवस्थामा नेपाल अभूतपूर्व राजनीतिक अन्यौल र संकटको अवस्थाबाट गुज्रिरहेको छ । मुलुक गम्भीर संक्रमणमा...

    राज्यको पुनर्संरचना संघीयता र स्थानीय स्वायत्त सरकार :

    राज्यको पुनर्संरचना संघीयता र स्थानीय स्वायत्त...

    वर्तमान नेपालमा युवाका चुनौती :

    वर्तमान नेपालमा युवाका चुनौती   मनमोहन भट्टराई                 हामी विश्वको त्यो भूखण्डमा छौं, जहाँ आर्थिकरुपले अति विपन्न १ अर्ब मान्छेको बसोबास छ । त्यसमाथि नेपालको कुरो गर्दा थोरै अर्थ आर्जनका लागि ३...

    News Update :

    person

    हिन्दू गणतन्त्रमा जान दबाब

    धर्मविरोधीका कारण विगतमा धर्मनिरपेक्षतामा बाध्यकारी...

    Media Watch :

    Political economy of disparity to integrity: Nepal’s scenario1

    Suraj Raj Kafle Central Secretary, B.P. Thought Academy Abstract Wearing the leans of political economy, various fences to political-economic...

  • Message from President :

    president

    राष्ट्रियताको बिशिष्ठ भावना विना देशको सर्वाङ्गीण उन्नति सम्भव हुँदैन त्यस्तै प्रजातन्त्र विना राष्ट्रिता पनि सवल सार्थक हुन सक्दैन समाजवाद विनाको प्रजातन्त्रले पनि यथार्थमा सबै प्रकारले पूर्णता पाउन सक्दैन त्यसकारण राष्ट्रियता, प्रजातन्त्र समाजवाद, कुनै पनि राष्ट्रको अस्तित्व, अस्मिता न्याय पूर्ण सशक्तिकरणका लागि  अनिवार्य शर्तहुन भन्ने चिन्तनबाट अभिप्रेरित मान्यता नै वी.पी. वाद हो। वी.पी. वादका यिनै शाश्वत सत्य मान्यताहरुलार्इ जनस्तरसम्म पुर्याउने यिनै मान्यताका आधारमा बनेको सिद्धान्तको नीति तथा कार्यक्रमको माध्यमबाट देशको सबै क्षेत्रमा सन्तुलित विकास गर्दै त्यसको प्रतिफलबाट सम्पूर्ण देश वासीलार्इ समान रुपले लाभान्वित गराउने उद्देश्यले नै वि.सं. २०५१ सालमा यो वी.पी. चिन्तन प्रतिष्ठानको स्थापना भएको हो

    प्रतिष्ठानले आफ्ना आदर्शहरुको कार्यान्वयन गर्नुपर्दा विभिन्न वहस, छलफल, बिचार, गोष्ठी कार्यशाला, अन्तरक्रियाहरुको माध्यमबाट पूर्णत: प्रजातान्त्रिक तवरले नै गर्नेछ । माथि भनिए जस्तै वैचारिक छलफलको अतिरिक्त यसले जनतालार्इ प्रत्यक्षत: लाभ पुर्याउने गरी स्वास्थ्य , शिक्षा, पर्यावरण, रोजगारी, लगायत आर्थिक समृद्धि सामाजिक सदभावका विभिन्न क्षेत्रमा विविध कार्यक्रमहरुको आयोजना गरी रचनात्मक प्रकाशहरु  गर्ने समेत यसको आफ्नो उद्देश्य रहेको तसर्थ स्पष्ट वैचारीक कार्यदिशाको अभावमा दिन प्रतिदिन भयानक संकटमा जेलिंदै गएका वर्तमान मुलुकको यस्तो अन्यौलपूर्ण अवस्थाबाट मुलुकलार्इ सम्पूर्ण रुपमा मुक्तगर्दै एउटा निश्चित स्वस्थ कार्यदिशा दिने सन्दर्भमा यस प्रतिष्ठानको उपयागितालार्इ मध्यनजर  राख्दै यसका गतिविधिलार्इ रफ्तारका साथ अगाडि वढाउनको लागि जो चाहिने सद्भाव, समर्थन सहभागिता सहित शक्दो सहयोगको अपेक्षा समाजका सबै जागरुक प्रजातन्त्र प्रेमी देशभक्त नागरिकहरुमा हार्दिक आवाहन गर्दछु ।धन्यवाद,जयनेपाल !

     (हरिबोल भट्टरार्इ)
    सभापति


    BP Biography

    राणा शासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्ने राजनीतिक आन्दोलनमा होमिएका सर्बाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला २००३ सालमा नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र होइनन्, कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि हुन् ।

    । तत्कालीन राणा शासकहरूको आूखामा बिझेपछि भारत निर्वासित भएका समाजसुधारक पितासूगै प्रबासमा अंग्रेट हटाऊ आन्दोलनबाट राजनीतिमा होमिएका बीपी कोइरालाले नेपालमा राणा शासन बिस्थापित गरी प्रजातन्त्रको बहालीका लागि देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका खेलेका थिए । २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको राजनीतिक आन्दोलनको सफलतापछि अन्तरिम सरकारका गृह मन्त्री भएका बीपी कोइराला नेपाली कांग्रेसको मात्र नभै नेपालकै सबैभन्दा लोकप्रिय नेताका रूपमा राजनीतिको केन्द्रमा थिए । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा दुई तिहाई भन्दा बढी मत आर्जन गर्ने नेपाली कांग्रेसको नेताका रूपमा प्रधानमन्त्री चुनिएर बीपीले २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण नभएसम्म पहिलो जननिर्वाचित सरकार सञ्चालन गरेका थिए । प्रजातन्त्रको अपहरण भएपछि आठ वर्ष निरन्तर जेल जीवन भोगेका बीपी त्यसपछि पुनः प्रवासबाट नेपाली कांग्रेसको नेतृत्व गरी २०३३ सालमा तत्कालीन राष्टिूय र अन्तर्राष्टिूय परिस्थितिको विश्लेषण गरी देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन हार्डलाइनर पञ्चहरूसूग जोखिम स्वीकार गरी राष्टिूय मेलमिलापको नारा लिई नेपाल फर्केका थिए । प्रजातान्त्रिक समाजवादी राजनीतिक सिद्धान्त भएका बीपीले सोसलिष्ट इण्टरनेशनलको एक अगुवाका रुपमा पनि अन्तर्राष्टिय राजनितिमा आकर्षक भूमिका निर्वाह गरेका थिए । द्दण्टघ सालको जनमत संग्रहमा बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका पक्षमा अधिराज्यव्यापी प्रचार प्रसारको नेतृत्व गर्ने बीपीले २०३९ सालमा निधन नभएसम्म संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका खातिर आफूलाई समर्पित गरेका थिए । आफ्नो जीवनकालका देशको राजनीतिमा समर्थन र बिरोधको केन्द्रमा रहेका बीपी अन्तर्राष्टियस्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेतम हुन् । नेपाली कांग्रेस उनकै नाम, सिध्दान्त, कर्म र आकर्षणले अनुप्राणित रहँदैआएको छ ।

    शमान सिंह काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासूग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसूगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूद्व सक्रिय रहे । तत्कालीन पञ्चहरूबाट बीपीसूगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो । राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसूग मिलेर पञ्चायत बिरूद्व आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए ।


  • Our Video Gallery :

line1