line
News Update :

Date : 16 May 2013
धर्मविरोधीका कारण विगतमा धर्मनिरपेक्षतामा बाध्यकारी सहमति जनाउन पुगेको नेपाली काङ्ग्रेस त्यसबारे पुनर्विचार गर्ने पक्षमा देखिएको छ। काङ्ग्रेसनिकट विचारकहरूले गणतन्त्रात्मक हिन्दूराष्ट्र नेपाल लेख्नुपर्ने निष्कर्ष निकालेपछि काङ्ग्रेसमाथि दबाब परेको हो। आगामी संविधानसभाको चुनावमा काङ्ग्रेस हिन्दूराष्ट्र नेपालको पक्षमा उभिनुपर्ने तर्कसहितको कार्यपत्र बीपी चिन्तन प्रतिष्ठानको वैशाख अन्तिम साता भएको तीनदिने सम्मेलनमा उठेको छ। ८१ प्रतिशत

Pages 1 : You are at page 1 of 1
1
line1